Tag: Harry with KP Oli

बेलायती राजकुमार ह्यारी र प्रधानमन्त्री ओली वीच भेतवार्ता–ह्यारी पांच दिन नेपाल बस्ने

काठमाडौ। नेपाल र बेलायतको मैत्री संवन्धको २ सय बर्ष पुगेको अवसरमा बेलायती महारानीको प्रतिनिधित्व गरेर बेलायती राजकुमार ह्यारीले शनिवार नेपाल आएका छन्। ३५ सदस्यीय भ्रमण टोलीका साथमा नेपालमा आएका राजकुमार…