Tag: Health Camp

बृहत निःशुल्क स्वास्थ्य शिविर अभूतपूर्व सफलतापूर्वक संपन्न-६ सयभन्दा बढी लाभान्वित

  ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १६ र अरनिको समाजको संयुक्त आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर संपन्न भएको छ। शहरी स्वास्थ्य समस्यालाई मध्यनजर गरेर ६ साताव्यापी भएको बृहत निःशुल्क…