
नेपाली जनताको एक रुपैयाले हेलिकप्टर एअर एम्बुलेन्स ल्याउन सकिने विष्णु पुरुषको सामाजिक अभियान
काठमाडौ। नेपालमा नपत्याउने तरीकाले दिनानुदिन सडकमा ट्राफिक जाम बृद्धि भैरहेको छ। यदि त्यो ट्राफिक जाममा कोही इमरजेन्सीमा परेका विरामी तथा गर्भवती महिला कसैलाई तुरुन्तै अस्पताल ल्याउनु पर्ने अवस्थामा अत्यन्त कठिन हुने गर्दछ। कतिको त अस्पताल नपुग्दै विरामी तथा गर्भवतीको अकालमा […]