Tag: #Help for Social

कोरोनाको कहरमा घरवासी र डेरावासीलाई मायाको नयाँ आयामिक सहयोग

  काठमाडौं। एकातिर कोरोनाभाइरसको चिन्ता, अर्कोतिर राष्ट्रको भू–भाग मिचिएको अवस्था र लकडाउनले गर्दा ब्यापार व्यावसाय ठप्प हुनु अनि व्यापार, व्यवसाय अनि जागिरेको जागिर टुंगो नलाग्दा सर्वसाधारणको जनजीवन अस्त ब्यस्त भैरहेको…