Tag: #Help of Health goods

शिव अधिकारीको अगुवाईमा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं। कोरोनाको कहरमा फ्रन्टलाइनमा रिपोर्टिङका लागि खटिने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको छ। गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस…