
होलीमा उच्छृंखल गतिविधि गर्ने दुई सयजनाभन्दा बढी पक्राउ-१७ सय सवारी–साधन नियन्त्रणमा
काठमाडौ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेक्रममा उच्छृंखल गतिविधि गर्ने दुई सयजनाभन्दा बढीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। त्यसैगरी, ट्राफिक नियम उल्लंघन गर्ने १७ सय ३८ भन्दा बढी सवारी–साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेमा अधिकांश मादकपदार्थ […]