Tag: Holiko Chir

काठमाडौको बसन्तपुरमा होलीको चीर ठड्यायो–होली पर्व आएको संकेत

काठमाडौ। आज बुधवार काठमाडौको बसन्तपुरमा तीनतल्ले चीर ठड्याएर नेपालभर होली पर्व प्रारम्भ भएको धार्मिक परम्परालाई निरन्तरता दिएको छ।  नेपालको समयअनुसार विहान ७ बजेर ४७ मिनेटको साइतमा होलीको चीर ठड्याएको छ।…