Tag: #Home of Ward Member

सार्वजनिक जग्गा हडपेर घर बनाउने वडा सदस्यको घर डोजर चलाएर भत्कायो

पोखरा। सार्वजनिक जग्गा हडपेर बनाइएको संरचनालाई हटाउने कार्य पोखरा महानगरपालिकावाट भएको छ। यसक्रममा महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिले सार्वजनिक जग्गा हडपेर बनाएका घर–टहरा भत्काउने कार्य गरेका छन्। पोखरा महानगरपालिकाले पोखरामा अवैधरुपमा बनाइएका…