Tag: #Ida Mubarak

मुस्लिम समुदायको महान पर्व आज इदुलफित्र (ईद)–राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश

काठमाडौं। रमदान (रमजान) महिना सकिएको खुशीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउने कार्य भैरहेको छ। हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो…