Tag: IL Center Lalitpur

इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टर ललितपुरको बृहत अपाङ्ग अधिकार कार्यक्रम

ललितपुर। अपाङ्ग अधिकारको क्षेत्रमा अग्रणी संस्था इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टर ललितपुरले बृहत अपाङ्ग र्याली गरेर उनीहरुको अधिकारको सुनिश्चितताको लागि माग गरेका छन्। मंगलवार आयोजित बृहत कार्यक्रममा जावलाखेल चोकबाट पुल्चोक स्थित ललितपुर महानगरपालिकाको…