Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Independent Living Center Lalitpur

#Social

स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको समन्वयमा ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई कोशेली स्वरुप खाद्य सामाग्री सहयोग

काठमाडौं। स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको समन्वय तथा SCWEC को सहयोगमा ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई कोशेली स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ। ललितपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेशकुमार महर्जनको प्रमुख आतिथ्यमा उक्त खाद्य सामाग्री प्रदान गरिएको […]

#daily video news #Political #Social #TV Shows

स्वाबलम्बन जीवनयापन सेवा प्रदान गर्न अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण तथा सेवा शुभारम्भ

ललितपुर। बहुअपाङ्गता भएका व्यक्तिहरुलाई स्वाबलम्बन जीवनयापन सेवा प्रदान गर्न अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण तथा सेवा शुभारम्भ भएको छ। ललितपुर महानगरपालिकाले अपाङ्गता मैत्री सवारी साधन खरिद गरी स्वालम्बन जीवन पद्धति केन्द्र ललितपुरलाई मंगलवार हस्तान्तरण गरेपछि सेवा शुभारम्भ भएको हो। ललितपुर […]

#daily video news #Political #Social #TV Shows

अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतमको अपाङ्गता आन्दोलनमा अग्रता

काठमाडौं। अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतमले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्वन जीवन पद्धति अर्थात इन्डिपेन्डेन्ट लिभिङ अवधारणा ल्याउने कार्यमा ठूलै मेहनत र योगदान दिएका छन्। इन्डिपेन्डेन्ट लिभिङ अवधारणाका पायोनियर कृष्ण गौतमकै अथक प्रयासका कारण नेपालमा इन्डिपेन्डेन्ट लिभिङ अवधारणाले मूर्तता पाएको हो। […]

#Social

अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धि तथा सशक्तिकरण

ललितपुर। अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धि तथा सशक्तिकरण कार्यक्रम संपन्न भएको छ। अपाङ्ग मानव अधिकार तथा अपाङ्ग पैरबीको लागि अग्रणी संस्था स्वावलम्वन जीवन पद्धति केन्द्र ललितपुरको आयोजना तथा ललितपुर महानगरपालिकाको सहयोगमा संपन्न भएको हो। ललितपुर महानगरपालिका वडा नंबर १० मा […]

#Social

पूर्ण तथा अति–अशक्त अपाङगता भएका व्यक्तिहरुको स्वाबलम्बन जीवन पद्धति संवन्धी अन्तरराष्ट्रिय सम्मेलन

ललितपुर। पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्बन जीवन पद्धति संवन्धी अन्तरराष्ट्रिय सम्मेलन भएको छ। ललितपुरको धोविघाटमा शुक्रवार यस सम्मेलनको आयोजना भएको हो। नेपाल तथा जापानका पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको व्यापक सहभागिता रहेको सम्मेलनको आयोजना इन्डिपेन्डेन्ट लिभिङ सेन्टर […]