Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Indian Police arrested in Nepal

#Crime

भारतीय प्रहरीको बर्दीमा नेपाल आएका दुई भारतीय प्रहरी गिरफ्तार

काठमाडौ। भारतवाट भारतीय प्रहरीको बर्दीमा नेपाल आएका दुई भारतीय प्रहरीलाई काठमाडौमा नेपाल प्रहरीले गिरफ्तार गरेर भारतीय दूतावासमा बुझाएको छ। शुक्रवार राति भारतीय प्रहरीको बर्दी लगाएर काठमाडौमा प्रवेश गरेका भारतीय प्रहरीलाई थानकोट प्रहरीले नियन्त्रण गरेर दूतावासमा बुझाएको महानगरीय प्रहरी परिसरले जनाएको […]