Tag: International Inner Wheel Day 2018

इनर व्हील दिवसमा न्यायाधिस सपना प्रधान मल्लव्दारा श्रीमान भन्नुपर्ने बाँध्यताको पर्दाफास

काठमाडौ। नेपालकी अत्यन्त चर्चित न्यायाधिस सपना मल्ल प्रधानले कहिले पनि आफ्नो श्रीमानलाई श्रीमान भन्ने गरेकी छैनन्। श्रीमानलाई दुलहा भन्न नै न्यायाधिस मल्लले रुचाएकी छन्। अनि आफूलाई श्रीमानको श्रीमती नभइकन दुलही…