Tag: Italy Earthquake

इटलीमा गएको शक्तिशाली भूकम्पवाट रोम शहरको आधाभाग पूर्ण ध्वंस्त

काठमाडौ। इटलीमा बुधवार विहान गएको शक्तिशाली भूकम्पमा परी ३८ जनाभन्दा बढीको मृत्यु भएको छ। सयौं घाइते तथा डेढसय भन्दा बढी बेपत्ता बनिरहेको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ। इटलीको रोमनजिक रहेको…