
झमककुमारी घिमिरेलाई सरकारले दिएको जग्गामा सरकारले नै घर बनाइदिने
काठमाडौ। नेपाल सरकारले साहित्यकार झमककुमारी घिमिरेलाई स्थायी आवासका लागि जग्गा दिने निर्णय गरेको छ। साहित्यकार घिमिरेलाई सरकारले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गा दिने निर्णय गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा कोषको मंगलबार बसेको बैठकले साहित्यकार घिमिरेलाई […]