
सदावहार सुपरस्टार भुवन केसी र हट हिरोइन जिया केसीसंगको निश्फिक्री फोटो सार्वजनिक
काठमाडौं। नेपाली चलचित्रका सदावहार सुपरस्टार हिरो भुवन केसीको चर्चा आफैमा चमत्कार हो। भुवन केसी हरपल चर्चामा रहने हिरो हुन्। उमेरले जतिसुकै उकाली काटेपनि आफूलाई ताजा बनाइराख्ने खुबिलिटी राख्ने सुपरस्टार हिरो भुवन केसीले नयाँ खुलासा गरेका छन्। त्यो हो–विवादास्पद हट हिरोइन […]