
सुपरहिट गायिका जुनु श्रेष्ठको ६ गीतका भिडियोमा नयाँ जुनी
काठमाडौं। पचासको दशकमा सुपरहिट गायिका नै मानिएकी जुनु श्रेष्ठले नयाँ जुनी लिएकी छन्। लामो समयको अन्तराल पश्चात गायिका श्रेष्ठ नेपाली समसामयिक गीत गायनमा नयाँ एल्बम जुनु लिएर नयाँ जुनी लिएकी हुन। चर्चाको शिखरमा उक्लेको त्यो पचासको दशकवाट सवैको वाहवाही पाउंदै […]