Tag: K.P. Sharma Oli

नेपालकोे संविधान विश्वकै उत्कृष्ट संविधान भएको ओलीको दावी

काठमाडौ। नेपाल सरकारले सोमवारदेखि जनताको संविधान जनताकै माझमा नामक प्रचार अभियानलाई तिब्रता दिएको छ। नेपालको जारी संविधानबारे व्याप्त भ्रम चिर्न र नेपाली जनतालाई सुसूचित गराउन अभियान थालेको सरकारले भनेको छ।…