Tag: #Kakani Tourishm

ककनीको पर्यटन प्रमोसनमा शुभकामना आदान–प्रदान

काठमाडौं। नुवाकोटको पर्यटकीय क्षेत्र ककनीको पर्यटन प्रमोसनका लागि लामो समयदेखि क्रियाशील संस्था ककनी पर्यटन प्रवद्र्धन समाजले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। ककनीका स्थानीय तथा विभिन्न उद्योग व्यवसायीको सहभागिता…