#Kala Yatra

#Entertainment

कुष्ठरोग प्रभावित रौतहटमा योङ्ग पिकासोको कलायात्रा

काठमाडौ। ललितपुरको सौगल स्थित योङ्ग पिकासो आर्ट कम्युनिटी स्कुलको आयोजनामा रौतहट जिल्लामा कला यात्रा शुरु गरेको छ। काठमाडौवाट रौतहट पुगेका कलाकारहरुले त्यहाँ कुष्ठरोग प्रभावित स्थानिय व्यक्तिहरुलाई अगाडि राखेर उनीहरुको कला रचना गरेर प्रेरणा दिने कार्य गरेका छन्। योङ्ग पिकासोका म्यानेजिङ्ग […]