#Kalanki Duban

#Political #Social

अविरल बर्षाको कारण कलंकी जलमग्न–निकास खोल्न वडा अध्यक्ष सापकोटाको व्यापक पहल

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिका वडा नंबर १४ को एकमात्र महिला वडा अध्यक्ष शोभा सापकोटाको वडा क्षेत्र अविरल बर्षाको कारण जलमग्न भएको छ। गत विहीवार देखि परेको अविरल बर्षाको कारण बल्खु खोला उर्लिएपछि १४ नंबर वडा जलमग्न भएको हो। […]