
इजरायलमा नेपालीहरुको संस्था माँ पाथिभरा भक्ति समाजको कलश यात्रा
काठमाडौं। देश वाहिर इजरायल प्रवासमा पहिलो पल्ट कलश यात्रा भएको छ। इजरायलमा पहिलो पल्ट माँ पाथिभरा भक्ति समाजको आयोजनामा कलश यात्रा भएको हो। भगवान श्रीकृष्णको श्रीकृष्ण जन्माष्टमीको दिनमा भगवान श्रीकृष्णको भक्तिगान सहित भव्य रुपमा कलश यात्रा संपन्न भएको छ। जसमा […]