Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Kalika Municipality-Chitwan

#Crime

चितवनको कालिका नगरपालिकामा आगजनी

काठमाडौं। चितवनको कालिका नगरपालिका वडा नम्बर–३ को कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताएका छन्। इमेज खवरका अनुसार,आगजनीबाट कार्यालयका कागजात, कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सीलगायतका सामग्री जलेका छन् । […]