#Kamana Award

#Entertainment #Social

जनही नगद १ लाखको भरतलाल र पुष्करलालका नाममा अवार्ड घोषणा

काठमाडौं। नेपालका प्रसिद्ध समाजसेवी तथा व्यवसायी स्वर्गीय भरतलाल श्रेष्ठ र ख्यातिप्राप्त सञ्चार उद्यमी तथा व्यावसायिक पत्रकारिताका धरोहर कामना प्रकाशनका संस्थापक प्रधान सम्पादक तथा प्रकाशक स्वर्गिय पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ। सो अवार्ड यही […]