Tag: #Kamana

व्यावसायिक पत्रकारिताका धरोहर पुष्करलाल श्रेष्ठ गंभीर विरामी–सवैको शुभेच्छा र कामना

काठमाडौं। व्यावसायिक पत्रकारिताका धरोहर कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ गंभीर विरामी परेका छन्। प्रधान सम्पादक श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा केही दिनदेखि उपचार हुँदै…