
कामीरिताको विश्वको उच्च शिखर सगरमाथा आरोहणमा थप नयाँ कीर्तिमान
काठमाडौं। विश्वको उच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान राख्ने कार्यमा थप नयाँ कीर्तिमान कायम भएको छ। नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक विश्वको उच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर शुक्रवार आफ्नै कीर्तिमान तोडे्र थप नयाँ कीर्तिमान कायम गरेको हो। यो वर्ष […]