Tag: Kamiyabi Cooprative

कामियाबीको सातौं बार्षिक उत्सव । सहकारीको माध्यमवाट समृद्धि ल्याइने । अशोक रिजालको नयाँ नेतृत्व ।।

–सुनकुमार अवाल काठमाडौं। सहकारीको माध्यमवाट सामान्य जनमानसको आर्थिक स्थितिलाई समृद्ध गर्ने उदेश्यले स्थापित कामियाबी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाको सातौं बार्षिक उत्सव मनाएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २५ महाबौद्धस्थित…