
सिडिओ कुट्ने पूर्वराज्यमन्त्रीलाई सातबर्षपछि दुई हजार जरिवाना
काठमाडौ। पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओलाई कार्यकक्षमा नै हात हालेको मुद्दामा पूर्वकृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई पर्सा जिल्ला अदालतले विहीवार दुई हजार जरिवाना गरेको छ। बेगम कृषि तथा सहकारी राज्यमत्री हुँदा बीरगञ्ज भ्रमणका क्रममा पर्साका तत्कालिन प्रमुख जिल्ला […]