
काष्ठमण्डप विमान दूर्घटनामा पाइलटहरु मरेर यात्रुहरु बचेको अकल्पनिय घटना
काठमाडौ। एक दिन अगाडि मात्र नेपालको आकाशमा तारा एअरको म्याग्दीमा दूर्घटना भएर सवार २३ जनाको ज्यान गएको लगतै पर्सिपल्ट एअर काष्ठमण्डपको विमान विकट कालिकोट जिल्लामा दूर्घटना भएको छ। शुक्रवार मध्यान्ह नेपालगन्जवाट जुम्लाको लागि उडेको एअर काष्ठमण्डपको विमान उडेको केही मिनेटमा […]