Tag: #Kathamandu Metro Politan City

Video News Report-काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि पत्रकार

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोवाइल वोक्ने सवै पत्रकार भएको धारणा व्यक्त गरेका छन्। नेवाः पत्रकार राष्ट्रिय दबूको तेश्रो महाधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनवाट वोल्दै…

काठमाडौंको बाताबरणिय सर–सफाई तथा फोहर समस्याको निराकरण विद्यालयवाट हुने

काठमाडौं। काठमाडौंको विद्यमान बाताबरणिय सर–सफाई तथा फोहर समस्याको निराकरण विद्यालयवाट हुने निश्कर्ष निक्लेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त निश्कर्ष निकालेका हुन्। मेयर शाक्यले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ९१ वटा…

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको सफलतामा चौतर्फी प्रहारै प्रहार

–कल्पना तिवारी चारैतिरवाट हमला नै हमला भयो भने, त्यसको किल्ला बलियो हुन्छ। त्यो बलियो किल्लालाई दुश्मनहरुले जहिले पनि जहाँवाट पनि जसरी भएपनि हमला गर्ने कोशिश गरिरहेको हुन्छ। त्यसको मतलव जसरी…

काठमाडौंका मेयरको सोच र सपना अनुरुप काठमाडौंमा निःशुल्क वाइफाइ सेवा शुभारम्भ

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको काठमाडौंलाई स्मार्ट–सिटी बनाउने सोच र सपना अनुरुप काठमाडौं महानगरपालिकाका विभिन्न ६ स्थानमा निःशुल्क वाइफाइ सेवा शुरु भएको छ। हनुमानढोका,पशुपतिनाथ,स्वयम्भु,बौद्धनाथ, बालाजु बाइसधारा उद्यान तथा शंखपार्क…