
ओली नेतृत्वको नेकपाको विशाल शक्ति प्रदर्शन–दुई लोकप्रिय सांसदको अगुवाइमा मेयरको सहभागिताले रौनकता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार शक्ति प्रदर्शन गरेको छ। अघिल्लो हप्ता प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको शक्ति प्रदर्शनको काउन्टरमा ओली नेतृत्वले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो। ओली पक्षले दरवारमार्ग स्थित नारायणहिटी दरबार […]