
मोडल किम कार्दशियनलाई बाथरुममा बाँधेर बहुमूल्य गहना लुटियो–लुटेराहरु फरार
काठमाडौ। हलिउडको रियालिटी टेलिभिजन स्टार तथा चर्चित मोडल किम कार्दशियनको बहुमूल्य गहना लुटिएको छ। किमको गहना लुट्ने लुटेराहरुको फ्रान्सको पेरिसमा हाल व्यापक खोजी भैरहेको छ। एउटा कार्यक्रमका लागि पेरिस पुगेकाबेला सोमबार दुई बन्दुकधारीले कार्दशियनको साथमा रहेको गहना लुटेका थिए। प्रहरीको […]