Tag: #KissNa Maharjan

विछट्टै रमाइलो गर्नुपर्ने रमाइला गायक कृष्ण महर्जनको बेग्लै कलाकारिता

काठमाडौं। विछट्टै रमाइलो गर्नुपर्ने अनि अत्यन्त रमाइला गायक कृष्ण महर्जनको कलाकारिता नै गजबको रहेको छ। गीत–संगीतमा आफू पनि रमाउने र अरुलाई पनि अत्यन्त मनोरञ्जन दिने कला गायक महर्जनमा रहेको हो।…