#KMC-15

#Political #Social

काठमाडौं महानगरपालिका वडा नंबर १५ मा पहिलो नयाँ मोडालिटी श्रममा आधारित राहत

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १५ मा राहत वितरण गर्ने मोडालिटीमा परिवर्तन गरिएको छ। विपन्न तथा ज्यालादारी मजदुरहरुलाई राहतको नाममा राहत मात्र वितरण गर्ने तथा निःशुल्क भोजन गराउने कार्यलाई बन्द गरेर श्रममा आधारित राहत प्रदान गर्ने कार्य आज शनिवारवाट काठमाडौ […]