Tag: #KMC

काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोरोनाभाइरस (कोभिड–१९) का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी काठमाडौं महानगरपालिकाभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे-नाइट मार्केट लगायत…

चिकित्सक संघलाई काठमाडौँ महानगरबाट १ हजार ३ सय थान ज्याकेट सहयोग

काठमाडौँ। भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले नेपाल…

समाचार बन्न नसकेका बेवारिसे मृत्यु

–विमला कोइराला जेठ ११ गते काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नंंबर १० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकपेटीमा एकजना बृद्ध बेवारिसे व्यक्तिको मृत्यु । त्यो पनि सडक मै मृत्युवरण गर्ने…

काठमाडौं महानगरपालिका वडा नंबर १५ मा पहिलो नयाँ मोडालिटी श्रममा आधारित राहत

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १५ मा राहत वितरण गर्ने मोडालिटीमा परिवर्तन गरिएको छ। विपन्न तथा ज्यालादारी मजदुरहरुलाई राहतको नाममा राहत मात्र वितरण गर्ने तथा निःशुल्क भोजन गराउने कार्यलाई बन्द…

लकडाउन अवधिभर काठमाडौं उपत्यका प्रवेश गर्ने सवै नाका सिल गर्न आग्रह

काठमाडौं। कोरोनाको कहरमा काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा…

काठमाडौं महानगरपालिकाका कोर एरियाहरुमा स्थानीयकै सक्रियतामा आवत जावतमा रोक

काठमाडौं।काठमाडौं महानगरपालिकाभित्रका कोर एरियाहरुमा कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन स्थानीय युवाहरु सक्रिय बनेका छन्। उनीहरुले कोरोना संक्रमणवाट बचाउन एकप्रकारले सिल नै गरेका हुन। स्वघोषित रुपमा काठमाडौं महानगरपालिका वडा नंबर २०,…