Tag: #KMC

इमरजेन्सी अस्पताल जानु परेमा १०२ मा फोन गर्नुस्–काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिमा हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि प्रभावकारी सेवा दिइरहेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले लकडाउनका बेला…

लकडाउनमा काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरव्दारा पशुपन्छीलाई राहत वितरण

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सहितको महानगरपालिकाको टोलीले महानगर क्षेत्रभित्रका कुकुर, बाँदर, परेवा लगायतका पशुपन्छीलाई आहारा वितरण गर्न सम्पदा क्षेत्र पुगेका छन्। कतै महानगरका…

काठमाडौं उपत्यकामा विदेशवाट आएका सवै स्वस्थ रहेका खुशीको खवर

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको को सम्भावित संक्रमण रोक्न काठमाडौं उपत्यकाका स्थानीय तहहरूले विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्यांक संकलन गरी कडा रुपमा निगरानी गरेका छन्। कान्तिपुर दैनिकको अनलाइन संस्करण अनुसार,…

विपन्न वर्गलाई काठमाडौं महानगरपालिका वडा नंबर ४ मा कुपन सिस्टमवाट व्यवस्थित रुपमा राहत वितरण

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणका कारण हप्तौदेखि लकडाउन भैरहदा विपन्न ज्याला–मजदुरी गरेर परिवार पाल्नेहरुलाई सरकारवाट राहत दिने कार्य भैरहेको छ। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ४ मा रहेका…

सफाईकर्मीलाई काठमाडौं महानगरपालिकाका मेयरको पहिलो प्राथमिकता–सुरक्षात्मक सामाग्री सहयोग

काठमाडौं। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन भैरहेको लकडाउनको कारण काठमाडौं महानगरमा फोहोरको संक्रमण नहोस् भनेर काठमाडौं महानगरपालिकाले विशेष व्यवस्था गरेको छ। फोहोरमा कामा गर्ने सफाई मजदुरहरुको सुरक्षाको लागि विशेष सुरक्षात्मक…

विपन्न तथा बेखर्ची ज्यालामजदुरहरुलाई काठमाडौं महानगरपालिकाको मापदण्ड अनुरुप राहत

काठमाडौं। कोरोनाभाइरस संक्रमण विरुद्धको लकडाउनले गर्दा मारमा परेका विपन्न तथा बेखर्ची ज्यालामजदुरहरुलाई काठमाडौं महानगरपालिकाको मापदण्ड अनुरुप राहत दिने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३ स्थित वडा कार्यालयमा आज…