Tag: #KMC

महानगरका मेयर–उपमेयर फिनल्याण्ड प्रस्थान–भरतलाल श्रेष्ठ कार्यवाहक मेयर

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ तीजको दिन सोमवार फिनल्याण्ड प्रस्थान गरेका छन्। वल्र्ड टुरिजम समिटमा भाग लिन महानगरका मेयर र उपमेयर फिनल्याण्ड प्रस्थान गरेका…

शहरी सौन्दर्यकरणमा ३ नंबर वडा कार्यालयको बृहत बृक्षारोपण

काठमाडौ । काठमाडौं महानगरपालिका वडा नंबर ३ को आयोजना तथा विभिन्न बैंकहरुको सहयोगमा बृक्षारोपन कार्यक्रम भएको छ। वडा नंबर ३ का वडा सदस्य प्रेम थापाका अनुसार, लाजिम्पाट हुंदै महाराजगञ्ज देखि…

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पञ्चदान दिनेहरुको व्यापक उत्साह–लिने मेयरको बेग्लै गौरवता

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका ठाउं–ठाउंमा पञ्चदान लिने कार्य गरेका छन्। बौद्ध धर्मको महान पर्व पञ्चदानको पावन अवसरमा मेयर शाक्यले काठमाडौंका विभिन्न स्थानहरुमा पैदल नै…

मेयर साव ! पहिला पिसाव फेर्न दिनुस्–पछि गोली ठोक्नुस्…

–प्रकाश कुइँकेल सुखी नेपाली र समृद्ध नेपाल । राज्यको यो वर्तमान नारा तब मात्र सम्भव छ जब प्रत्येक नेपालीको न्यूनतम आधारभूत आवश्यकताहरू पूरा हुन्छन्। न कि रेल ल्याउँदैमा, पानी जहाज,…

काठमाडौं महानगरपालिकामा मेलमिलाप गराउन अव ७५ जना मेलमिलापकर्ता तयार

काठमाडौं। काठमाडौं महानगरपालिकाले ७५ जना मेलमिलापकर्ता तयार पारेको छ। उनीहरुलाई २४ दिन तालिम दिएर तयार पारेको हो। अव ती तालिमप्राप्त ७५ जना मेलमिलापकर्ताहरु काठमाडौं महानगरपालिकाका ३२ वटै वडा कार्यालयहरुमा खटिने…

काठमाडौं महानगरपालिकाका नायव सुव्वा कृष्णप्रसाद सोती घुससहित पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग, ववरमहलमा कार्यरत नायव सुव्वा (पाँचौ तह) कृष्णप्रसाद सोतीले सेवाग्राहीसंग घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ परेको छ। सोमवार ववरमहलस्थित कार्यालय…