
भारत पुगेका प्रधानमन्त्री ओलीलाई सुषमा स्वराजको सरप्राइज स्वागत
काठमाडौ। पाँच महिना नेपालमा नाकाबन्दी गर्ने भारतको ६ दिने भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अपरान्ह भारत पुगेका छन्। नयाँदिल्ली स्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय विदेश मन्त्री सुषमा स्वराजले सरप्राइज रुपमा उपस्थित बनेर स्वागत गरेकी थिइन्। भारतका […]