
प्रधानमन्त्री केपी शर्मा ओली चीनको बेइजिङ्गमा
बेइजिङ्ग। प्रधानमन्त्री केपी शर्मा ओली चीनको साताव्यापी भ्रमणका क्रममा चीनको राजधानी बेइजिङ्ग पुगेका छन्। प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा चैत १४ गतेसम्म हुने भ्रमणका क्रममा बेइजिङ पुगेका हुन्। उनलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विदेश मन्त्रालयका उपमन्त्री लीउ जेन […]