Tag: KP Sharma Oli

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड जाने

काठमाडौँ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। यही माघ…

बिरामी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली सञ्चो बनेर फर्के

काठमाडौं। नेपालका लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालवाट डिस्चार्ज भएका छन्। छातीमा संक्रमण र रगतमा चिनीको मात्रा असन्तुलन भएपछि सोमवारदेखि उपचाररत प्रधानमन्त्री ओलीलाई काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट…

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार–अस्पतालवाट चाँडै फर्कने–समृद्ध नेपाल बनाउने प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका संवन्धमा अनरगल प्रचार भएपछि प्रधानमन्त्री ओली आफैले विज्ञप्ति मार्फत ठीक रहेको र स्वास्थ्यमा क्रमिक सुधार भैरहेको भनेका छन्। प्रधानमन्त्री ओली उपचार्थ रहेको काठमाडौंको महाराजगंजस्थित…

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा–ओलीको स्वास्थ्य स्थिति स्थिर

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यको कारण अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार विहान साढे ४ बजे शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको…

अमेरिकी राष्ट्रपति ट्रम्पसंग प्रधानमन्त्री ओलीको दुई मिनेटको कुराकानी

काठमाडौं। संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्।  सोमबार साँझ राष्ट्रपति ट्रम्पले आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्रीले…

बिम्स्टेकमा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको ओलीको खुलासा

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको खुलासा गरेका छन्। बिम्स्टेक सम्मेलनबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिनेक्रममा सांसदहरुले उठाएका…