
कोरोनाको कहरवाट काठमाडौंं उपत्यकालाई बचाउन उपत्यका प्रवेश गर्ने सवै नाका सिल गरियो
काठमाडौं। काठमाडौं उपत्यकामा जिल्ला वाहिरवाट लुकीछिपी आउनेहरुको बढ्दो क्रमले गर्दा कोरोना संक्रमणमा बृद्धि भएको ठहर गर्दै गृह मन्त्रालयले उपत्यकाका सवै नाका सिल गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा काठमाडौं उपत्यका नगरपालिका फोरमले गृहमन्त्री रामवहादुर थापा बादलसंग गरेको घनिभूत […]