Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Kumari Rathyatra

#Religious

जीवित देवी कुमारीको रथयात्रा शुरु भएपछि इन्द्रजात्रामा रौनकता–राष्ट्रपतिवाट कुमारीको दर्शन

काठमाडौ। नेपाल उपत्यका अर्थात काठमाडौ उपत्यकाको लामो तथा विशेष पर्व इन्द्रजात्रा विधिवत रुपमा प्रारम्भ भएको छ। विश्वमै अलौकिक तथा अत्यन्त कौतुहलतापूर्वक हेरिने गरेको जीवित देवी कुमारीको रथयात्रा प्रारम्भ गरिएपछि इन्द्रजात्राको रौनक बढेको हो। इन्द्रजात्रामा श्री गणेश तथा श्री भैरबको पनि […]