#Kumari

#Religious #Social

जीवित देवी कुमारीको महत्व र इतिहास

अन्न र जलका देवता रातो मच्छिन्द्रनाथको नेपाल (काठमाडौं) प्रवेशसँगै कुमारी प्रतिस्थापन गर्ने परम्परा बसेको हो। मच्छिन्द्रनाथलाई काठमाडौं ल्याउँदा कोदुवाल दह आइपुगेपछि उनले भनिछन्– ‘कुमारी प्रतिस्थापन नभएसम्म म बुङमती प्रवेश गर्दिनँ।’ त्यसपछि तान्त्रिक बन्धुदत्त बज्राचार्यले आफ्नै छोरीलाई बुङमतीमा कुमारीका रूपमा प्रतिस्थापन […]

#Religious #Social

रिटायर्ड कुमारीलाई पन्ध्र हजार पेन्सन

काठमाडौं। रिटायर्ड बनिसकेका जीवित देवी कुमारीहरुले पनि मासिक पेन्सन पाएको छ। त्यो पनि एकमुष्ट पेन्सनको रुपमा श्रीपद भत्ताको रुपमा काठमाडौं महानगरपालिकाले वितरण गरेको हो। काठमाडौंको खुसिबुँ नयाँबजार लिंकरोड स्थित नेपाःब्याँकक्विटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वितरण गरेका हुन्। […]

#Social

नयाँ बर्ष नेपाल संवत ११३८ को क्यालेण्डरमा जीवित देवी कुमारीहरुको चित्ताकर्षक सन्देशमूलक तस्बीर

काठमाडौ। नयाँ बर्ष नेपाल संवत ११३८ को अवसरमा शुभकामना सहित नेपालका जीवित देवी कुमारीहरुको विभिन्न चित्ताकर्षक तस्बीर अंकित क्यालेण्डर सार्वजनिक भएको छ। लामो समयदेखि फोटोग्राफी मार्फत पत्रकारिता गर्दैआएका दुई फोटोपत्रकार रेखा शाक्य तथा शरण डंगोलको अथक प्रयास अनि मेहनतवाट समाचारमूलक […]

#Social

निर्वतमान कुमारीको गंभीरतामा पण्डित हेमराज शाक्यको चित्रअंकित चाँदीको सिक्काको विमोचन

काठमाडौ। नेपालका जीवित देवी कुमारीको रुपमा विगत नौ बर्षदेखि पूजिदैआएकी मतिना शाक्य पहिलो पल्ट सार्वजनिक समारोहमा देखिदा अत्यन्त गंभीर देखिएकी छन्। यो बर्षको दशैवाट कुमारीवाट निर्वतमान कुमारी बनेकी मतिनाको त्यो गंभीरतालाई शायद कुमारी हुनुको गंभीरता तथा अनुशासन हो। सोही गंभीरता […]

#Religious

नेपालको जीवित देवी कुमारी परिवर्तन–नयाँ कुमारीको प्रतिस्थापन

काठमाडौ। नेपालको जीवित देवीको रुपमा मानिदै आएको कुमारी परिवर्तन भएको छ। नौ बर्षअघि कुमारी बनेकी मतिना शाक्यको उमेर १२ बर्ष पुगेकोले विजया दशमीको महाअष्टमीका दिन विहीवार विदा गरिएको छ। मतिनाको स्थानमा ३ वर्षीया बालिका तृष्णा शाक्यलाई राष्ट्रिय जीवित देवी कुमारीकारुपमा […]

#Social

भक्तपुरमा कुमारीहरुव्दारा भत्ता बृद्धि गर्न माग

भक्तपुर। तलेजु भवानीको प्रतीक मानिने जीवित देवी एकान्त कुमारी बनेका भक्तपुरका पूर्वकुमारीहरूले आफूहरूको निवृत्तिभरण भत्ता बढाउन माग गरेका छन् । उनीहरूले कौशीतोषाखाना कार्यालयअन्तर्गतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले प्रस्ताव गरेअनुसारको निवृत्तिभरण उपलब्ध गराउन माग गरेका हुन् । कार्यालयले पूर्वकुमारीलाई प्रतिमहिना ६ हजार […]