Lalitpur Metropolitan City Ward No 16

#Entertainment #Newari Music

वडा सरकार प्रमुखको गीतमा मलाई के भयो, तिमीलाई थाहा भएन । प्रेमध्वज प्रधान र प्रतिमा राजभण्डारीको गोल्डेन गायन ।। लिरिकल भिडियो सार्वजनिक ।।।

ललितपुर। तिमीलाई के भयो मलाई थाहा भएन, मलाई के भयो तिमीलाई थाहा भएन ! के भयो कस्तो भयो–तिमी मात्र देख्ने ! तिमी नहुंदा मलाई के हुन्छ ! मलाई डर मात्र लाग्ने ! जुनी जुनी तिमीसंगै जिउंने बाँच्ने मेरो चाहना ! […]

#daily video news #Entertainment #Political #TV Shows

वडा सरकार प्रमुख निर्मलरत्न शाक्यको ऐतिहासिक रेकर्ड । वडा सरकारमा कलाकार समिति ।। कलाकारको सम्मान तथा मूल्यांकन ।।।

ललितपुर । कलाकार देशका गहना हुन भन्ने कुरा यथार्थमा नै लागू गर्ने कार्य पहिलो पल्ट वडा सरकार प्रमुख निर्मलरत्न शाक्यवाट भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख वडा अध्यक्ष निर्मलरत्न शाक्यले पहिलो पल्ट लागू गरेर कलाकारको […]

#Political

निर्मलरत्न शाक्यको वडामा निःशुल्क आँखा शिविर । आँखा जाँचदेखि औषधि वितरणसम्म निःशुल्क ।। जनमुखी कार्यमा अग्रता ।।।

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १६ सामुदायिक स्वास्थ्य केन्द्रको आयोजनामा निःशुल्क आँखा जाँचा शिविर संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित नागवहालमा निःशुल्क आँखा शिविर संपन्न भएको हो। आँखा शिविरमा आँखा जाँच देखि मोतिया विन्दूको अप्रेसन लगायत […]

#Political

दोश्रो पटक पनि ललितपुर महानगरको बजेट पास भएन–दुई तिहाई नगरसभा सदस्यहरुवाट फेरि पनि बहिस्कार

ललितपुर । ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रम सहितको बजेट शनिवार पनि पास भएन । नेकपा एमाले तथा माओवादीवाट निर्वाचित दुई तिहाई नगरसभा सदस्यहरुको बहिस्कारका कारण बजेट पास हुन नसकेको हो। यसअघि विहीवार पनि छैठौ नगरसभामा पनि असन्तुष्ट दुई तिहाई नगरसभा […]

#daily video news #TV Shows

बृहत निःशुल्क स्वास्थ्य शिविर अभूतपूर्व सफलतापूर्वक संपन्न-६ सयभन्दा बढी लाभान्वित

  ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १६ र अरनिको समाजको संयुक्त आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर संपन्न भएको छ। शहरी स्वास्थ्य समस्यालाई मध्यनजर गरेर ६ साताव्यापी भएको बृहत निःशुल्क स्वास्थ्य शिविर अभूतपूर्व सफलतापूर्वक संपन्न भएको हो। गत माघ १६ […]