
शरीरमा ट्याटु खोप्ने कलाकारहरुको ललितपुर भव्य कन्भेसन हुने
ललितपुर। कला तथा कौशलको प्राचिन शहर ललितपुरमा शरीरमा ट्याटु खोप्ने कलाकारहरुको पनि शहर हो भनेर चिनाउनका लागि ललितपुर ट्याटु कन्भेन्सनको आयोजना गरिन लागेको छ। ललितपुुरका जुझारु तीन युवाहरु पूनम थापा, विजेन्द्र बज्रचार्य तथा रुपेन्द्र बैद्यको आयोजनामा ललितपुर ट्याटु कन्भेन्सन हुन […]