Tag: Lalitpur

ललितपुर महानगरमा मेयरको उम्मेदवारीमा बहालवाला मेयर चिरिबाबु विरुद्ध कांग्रेसकै तीनको दावेदारी

–सुनिल महर्जन ललितपुर। जनतासंग प्रत्यक्ष सरोकार राख्ने स्थानीय निकायको निर्वाचन आगामी बैशाख ३० गते निश्चित भएपछि सरगर्मी चल्न थालेको छ। पुरानैलाई दोहोर्याउने हो या नयाँलाई मौका दिने भन्ने विषयमा हिजोआज…

२३ बर्ष पछि महालक्ष्मी मन्दिर परिसरमा चैते दशैं पूजा संपन्न

  –नारायण लिंखा देवान ललितपुर । ललितपुर महानगरपालिकाको शान तथा गौरबको रुपमा रहेको वडा नंबर ५ स्थित महालक्ष्मी मन्दिर परिसरमा चैते दशैं पूजा संपन्न भएको छ। करिब २३ बर्ष पछि…

पूर्व महामन्त्री नारायण देवानव्दारा नेपाल आर्य समाजमा निःशुल्क गुर्जोको बेर्ना वितरण

काठमाडौं। ललितपुरस्थित महालक्ष्मी नगरपालिका वडा नंबर २ लुभूमार्गस्थित नेपाल आर्य समाज ललितपुरमा बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जो वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल आर्य समाज पूर्वाञ्चलका पूर्व महामन्त्री नारायण लिंखा देवानको…

लोपन्मुख लिच्छविकालिन खड्गजात्रा विषयक पुस्तक लोकार्पण–शताव्दी पुरुष सत्यमोहन जोशीको शव्द सुमन

ललितपुर । नेपाल सम्वत नयाँ बर्ष ११४१ को अवसर पारेर ‘खड्ग पायः जात्रा’ नामक पुस्तक लोर्कापण गरिएको छ। पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक लोपन्मुख लिच्छविकालिन खड्गजात्रा (पायाः) संग सम्बन्धित पुस्तक…

अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई नेवाः पत्रकार राष्ट्रिय दबूको नगद एक लाख सहयोग

ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार ललितपुरको पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको…

बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोको बेर्ना निःशुल्क वितरण तथा गुर्जोको बृक्षारोपण

ललितपुर । विश्वलाई आक्रान्त पारिरहेको कोरोनाको महामारी नेपालमा पनि समुदायमा नै फैलिसकेको अवस्था रहेको छ। यसवाट बच्न र बचाउन नेपाली जनता आफै सजग तथा सचेत हुनु आवश्यक छ। कोरोनाको महामारीवाट…