Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 #Lamjung – VisionSansar.com

#Lamjung

#nature

भूकम्पवाट त्रस्त लमजुङ पाँच दिन पछि बल्ल शान्त–लमजुङमा सानाठूला १ सय भूकम्पको धक्का

काठमाडौं। कोरोनाको महामारीको त्रासमा लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुलेलाई केन्द्रविन्दु वनाएर गएको भूकम्पले वितेको पाँचदिन देखि लमजुङलाई त्रस्त वनाइरहेकोमा आइतवारवाट शान्त भएको छ। पाँचदिन देखि भूकम्पको कारण अशान्त बनेको लमजुङ आइतवारवाट भूकम्पको पराकम्प आउन रोकिएपछि शान्त भएको हो। लमजुङमा पाँचौ […]

#daily video news #Social #TV Shows

कृषि पेशामा जोशिला युवा राजेन्द्रको प्रभावकारी कदम–कृषिमा नविन क्रान्ति

० श्रम र सीप स्वदेशमा । ० कृषिमा नयाँ क्रान्ति । ०उर्वरताको नविनता –श्याम स्मृत काठमाडौं। परदेशमा खुन–पसिना बगाएर नयाँ सीप तथा जोश बोकेर स्वदेश भित्रिरहेका लाखौँ युवाहरुको आकर्षण कृषि पेशामा रहेको छ। कृषि पेशा परापूर्वकाल देखि नेपाल र नेपालीहरुको […]

#nature

अविरल बर्षाका कारण आएको पहिरोमा परेर लमजुङमा तीन तथा पोखरामा सातको मृत्यु

काठमाडौं। अविरल बर्षाका कारण लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेसीशहर नगरपालिका ७ सातबीसेमा बिहीबार राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा […]

#Social

१७ दिनदेखि अवरुद्ध मनाङ र लमजुङ जोड्ने सडक मार्ग खुल्यो

बेसीशहर । हिमाली जिल्ला मनाङ र लमजुङलाई सडक–वाटोवाट जोड्ने एकमात्र सडकमार्ग बेसीशहर–चामे सडक खुलेको छ। नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरको पहिरोले १७ दिनदेखि अवरुद्ध सडक शनिबार साँझबाट सञ्चालनमा आएको हो। करिब १०० मिटर माथिबाट आएको ठूला–ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध बनाएको सडक […]

#Social

लमजुङ जिल्लाको उत्तरी भेग भुलभुलेमा फोहर संकलन केन्द्रको स्थापना

लमजुङ। लमजुङ जिल्लाको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउंपालिकाले फोहर संकलन केन्द्र स्थापना गरेको छ। गाउँपालिकाभित्रको फोहर व्यवस्थापनका लागि वडा नं ८ भुलभुलेमा उक्त फोहर सङ्कलन केन्द्र निर्माण गरिएको हो। फोहरको व्यवस्थापन नहुँदा वातावरण प्रदूषण हुनुका साथै विभिन्न रोगको प्रकोप भएकाले […]

#nature

लमजुङ, मनाङ र गोरखाको सीमा क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान–उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं। अघिल्लो हप्ताको बुधवार लमजुङमा भारी बर्षा भएर करोडौंको धन–जनको क्षति गरेको पीडाको आलो घाउमा कमी भएको छैन्। अझ पीडामा पीडा थपिने क्रम जारी रहेको छ। यसक्रममा भोलि शुक्रबार साँझपछि लमजुङ, मनाङ र गोरखाको सीमा क्षेत्रमा भारी वर्षा हुने र […]