Tag: Late Nepal Bhasha Film Producer

चलचित्र निर्माता तथा योग गुरु रामकृष्ण धिनाःको दुःखद निधन

काठमाडौं। नेपालभाषा चलचित्र क्षेत्रका ख्यातिप्राप्त चलचित्र निर्माता तथा अभिनेता रामकृष्ण धिनाःको दुःखद निधन भएको छ। निर्देशक पवन जोशीका अनुसार, कीर्तिपुरका नामी योग गुरु समेत रहेका चलचित्र निर्माता रामकृष्ण धिनाःको त्रिभुवन…