#Lions Club of Kathmanu Swoniga

#daily video news #Social #TV Shows

विकट डोल्पाका विद्यार्थीहरुका लागि चिसोमा स्वनिगःको न्यानो सहयोग

ललितपुर । कर्णालीको विकट जिल्ला डोल्पा यतिखेर चिसोले कठाँग्रिएको छ । चिसोले अझ स्थानीय स्कुले बालबालिका धेरै प्रभावित भएको छ । तिनै चिसोले प्रभावित स्कुले बालबालिकाका लागि लायन्स क्लव अफ काठमाडौं स्वनिगःको संयोजकत्वमा संकलित न्याना कपडा तथा नगद सहयोग गर्ने […]

#Social

स्वनिगःको क्यान्सर सचेतनामा खुशी मृत्युको अवधारणा

काठमाडौं। डरलाग्दो घातक रोग क्यान्सर संवन्धी जनचेतनामूलक कार्यक्रम भएको छ। लायन्स क्लब अफ काठमाडौं स्वनिगःको आयोजनामा क्यान्सर रोग संवन्धी जनचेतनामूलक कार्यक्रम भएको हो। घातक रोग क्यान्सर लाग्नासाथ मृत्यु भैहाल्ने र अव जीवन छैन भनेर निराश भैहाल्ने प्रवृतिलाई त्याग गर्नुपर्ने अवधारणालाई […]

#Social

स्वनिगःव्दारा व्हील चिअर प्रदान–बहिरा छात्रावासको लागि सहयोग

काठमाडौं। लायन्स क्लव अफ काठमाडौं स्वनिगःको आयोजनामा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई व्हील चिअर वितरण गर्ने कार्य भएको छ। काठमाडौंको भीमसेनगोला स्थित केन्द्रिय बहिरा विद्यालयको छात्रावासमा आइतवार आयोजित कार्यक्रममा व्हील चिअर वितरण गर्ने कार्य भएको हो। गोकर्णस्थित स्वस्थ समाज नेपालमा आवद्ध […]

#Social

लायन्स क्लब अफ काठमाडौ स्वनिगःको पदभार हस्तान्तरण–लियो क्लवको स्थापना

काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगःको सन् २०१८–०१९ को लागि नयाँ कार्य समितिले पदभार ग्रहण गरेको छ। काठमाडौमा आयोजित कार्यक्रममा स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुले नवनिर्वाचित प्रेसिडेन्ट धर्मकुमार श्रेष्ठलाई पदभार हस्तान्तरण गरेको हो। पदभार हस्तान्तरण कार्यक्रममा फस्ट भाइस प्रेसिडेन्ट गेहेन्द्र […]