Tag: Load Shedding 1

९० मेगावाट विजुली आयात भएपछि दुईघण्टा लोडसेडिङ्ग घट्ने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले अर्को सातादेखि भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने भएको छ । नेपाल–भारतबीच ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण सकिन लागेकाले त्यसैबाट थप ९० मेगावाट आयात…